प्रधानमन्त्री ओलीको संलग्नतामै सारा भ्रष्टाचार : गगन थापा

धनगढी । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बिच बाध्य रोगको भयलाई व्यवास्ता गरि आफ्नो पार्टी सडकमा आउनुपरेको बताएका छन् । कांग्रेसले आइतबारदेखि सुरू गरेको देशव्यापी प्रदर्शन अन्तर्गत धनगढीमा आयोजित सभामा बोल्दै उनले सरकारका क्रियाकलापबाट आजित भएर सडकको सहारा लिनुपरेको र सरकार ठेगानमा नआएसम्म सडकबाट नफर्कनेसमेत दाबी गरे। ‘बालुवाटारको दुलोमा लुकेर षड्यन्त्र गरेको सरकारलाई … Continue reading प्रधानमन्त्री ओलीको संलग्नतामै सारा भ्रष्टाचार : गगन थापा